प्रिमियर पछि म्यानचेस्टर सिटीलाई एफए कपको पनि उपाधि

लन्डन । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन भएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर एपफए कपको पनि च्याम्पियन बनेको हो ।  म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफएकपको च्याम्पियन बनेको हो । शनिबार राती वेम्वली स्टेडियम लन्डनमा भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानले गोल गरे पछि प्रिमियर लिग च्याम्पियन सिटीले १–० … Continue reading प्रिमियर पछि म्यानचेस्टर सिटीलाई एफए कपको पनि उपाधि